सिर्सिया नदी प्रदूषणमुक्त बनाउन दबाब दिने उद्देश्यले वीरगञ्जदेखि काठमाण्डुसम्म पैदलयात्रा

काठमाण्डु- पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाण्डुसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियनता सरोजराय यादवले बताए । वीरगञ्जबाट सुरु भएको पैदलयात्रा ११ औँ…