सर्वोच्चलाई सिआइबीको जवाफः गुरुङ, शाह र गौतम प्रभावशाली व्यक्ति हुन्, रिहा गरे प्रमाण नष्ट गर्छन्

काठमाण्डु- ललिता निवास प्रकरणमा मुद्दालाई प्रभावित पार्न सक्नेहरू पक्राउ परेकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले कारण देखाऊ आदेश जारी गरेका थिए। त्यसबारे ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यले सर्वोच्चमा जवाफ पठाएकी हुन्। आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै भाटभटेनी…