आफू मरेर यात्रु जोगाउने चालक विकलाई सरकारले ५ लाख दिने

काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाबाट आफू मरेर बसका यात्रुलाई बचाउने चालकको परिवारलाई सरकारले नगदसहित सम्मान गर्ने बताएका छन् । भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेर ज्यान गुमाएका लु २ ख ६५६६ नम्बरको बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । गत असार २८ गते सत्रकिलोमा पहिरोसँगै माथिबाट…