गुरु कुट्नेहरु विद्यार्थी हुन सक्दैनन् : अध्यक्ष ओली

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन् ।बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताएका हुन् । “पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो”, उनले भने, “वाद्यवादन, नृत्य, साहित्यमा नवरस र…