सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली (फोटोफिचर)


काठमाण्डु- विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् ।

newskarkahna-news5338410.1688021017.jpg

newskarkahna-news533845.1688021021.jpgnewskarkahna-news5338412.1688021018.jpgnewskarkahna-news533846.1688021021.jpgnewskarkahna-news533842.1688021028.jpg

प्रतिक्रिया दिनुहोस
Advertisement