राहदानी रोक्काको निर्णयप्रति एमालेको गम्भीर आपत्ति

काठमाण्डु – जेनजी आन्दोलनमा दमन गरेको आरोपमा छानबिनका लागि सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का राख्ने निर्णय गरेकोप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ । आईतबारको सचिवालय बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राहदानी रोक्का भएको भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाए । घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा…