धरानका मेयर हर्कले ‘श्रम संस्कृति पार्टी’ खोल्दै, निर्वाचन आयोगमा निवेदन

काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङको नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ खुल्ने भएको छ । मेयर हर्कले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । असोज ७ गते आयोगमा पेश भएको निवेदनमाथि जाँचबुझ गरेर दर्ता गरिनेछ । लगत्तै दशैं बिदा परेकाले थप जाँचबुझपछि मेयर हर्क…