हुम्ला - हुम्लामा अवरुद्ध हवाइ सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाइ सेवा शुक्रबारबाट सुुरु भएको हो । ६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाइ सेवा सुरु भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ । शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू…