लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

काठमाण्डु – संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको छ । लेखा समितिले १२ पुस २०८० मा नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आईपिओ) जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । लेखा समितिको त्यो निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको…