काठमाण्डु - वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्। आइतबार करिब दुई बजेपछि वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका हुन् । घाइतेलाई अस्पतालमै उपचार गराइएको छ।