सांसद खिमलालको प्रस्तावः भ्रष्टाचार रोक्न ५ सय र १ हजारका नोट छाप्न बन्द गरौं

काठमाण्डु- राष्ट्रियसभाका सांसद सांसद खिमलाल देवकोटाले नेपालमा नोटबन्दीको प्रस्ताव गरेका छन्। बुधबार राष्ट्रियसभा बैठकमा ’सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र १ हजारका नोट छाप्न बन्द गर्नुपर्ने बताएका हुन्। उनले…