काठमाण्डु - वरिष्ठ प्याथोलोजिष्ट डा. केयूर गौतमको प्याथोलोजीका सबै पाटापक्षहरु समेटिएको पुस्तक ‘प्याथोलोजी मार्गदर्शन’ ल्याएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामाझ डा. गौतमका बुवा मुरारीप्रसाद गौतम र प्याथोलोजिष्ट डा. देविश प्याकुरेलका बुवा विनोदप्रसाद शर्माले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक सार्वजनिकपछि बोल्दैं अतिथी मुरारीप्रसाद गौतमले पुस्तकमा स्वास्थ्य र प्रयोगशालासँग जोडिएका महत्वपूर्ण विषयहरु…