कर्णाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब रास्वपाले जोड्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा शनिबार आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटक–पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधिहरूले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे । उनले भने, ‘कर्णालीले…