गाडीबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुर- भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ । राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा.…