सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री डा. राणा

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् । गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू विकासका लागि प्रतिबद्ध रहेको बताउँदै विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताइन् । धनगढी उपमहानगरपालिका–४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय…