यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा

काठमाण्डु- काठमाण्डुको कीर्तिपुरमा ट्राफिक प्रहरीले आज (बिहिबार) विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई कारवाही गरेको छ । उक्त चेकिङ्गमा १ सय १५ भन्दा बढी सवारीसाधन चेक गर्दा १९ वटा ह्याण्डब्रेक ठिक नभएका र ७ वटा लाईटहरु दुरुस्त नभएका करिब २६ ओटा सवारीसाधनहरु फेला परे पश्चात चालकहरु कारबाहीमा परेका हुन।…