त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थी कुट्नेमाथि कारबाही गर्न नेविसङ्घको माग

काठमाण्डु - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । “लामो…