सचिव र सहसचिवलाई ७ दिन भित्र ब्यक्तिगत बिवरण अद्याबधिक गर्न किताबखानाको निर्देशन

काठमाण्डु - संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ । निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएकाे छ।सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेकाे छ। सचिव र सहसचिव…