ललितपुर - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरुको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपब्ध गराउने तयारी भइरहेको बताएका हुन् । “तपाईहरुको लागि सरकारको तर्फबाट गर्न…