जेन जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए ओली

काठमाण्डु - जेन जी आन्दोलनपछि नकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छ । भक्तपुरको गुण्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओली उपस्थित भएका हुन् । कार्यक्रममा ओलीले नेपालमा विषम परिस्थिति आएको बताउँदै आफूहरूले देशको विकास र समृद्धिको कुरा गर्दा उल्टै प्रहार भएको बताए । एमालेको…