अमेरिकी डलरसहित १ जना पक्राउ

रसुवा – अवैध रूपमा लुकाइछिपाई चीनतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित आमाछोदिङमो गाउँपालिका–५ पाजुङ बस्ने २२ वर्षीय नुर्पु तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी नाकामा चेकजाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ पैदल जाँदै…