समाचार
शंखमूलस्थित शानदार मःमः सेन्टरमा आगलागी

काठमाडौं – बानेश्वरको शंखमूलस्थित एक होटलमा आगलागी भएको छ । शंखमूलस्थित शानदार मःमः सेन्टरमा ग्यास लिक भएर आगलागी भएको बताइएको छ । आगलागीमा परी एक जना घाइते भएको प्रहरीले जनाएको

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम अघि बढाउन धुर्मुस सुन्तलीलाई आग्रह

चितवन – बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रंगशालाको पश्चिमतर्फ

सडक कालोपत्रे गर्नुपर्ने भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रिए, बौद्ध जोरपाटी सडक बन्द

काठमाडौं – सडक कालोपत्रे गर्नुपर्ने भन्दै थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात बन्द पारेर आन्दोलनमा उत्रिएका छन् । स्थानियको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको

प्रद्धर्शनका क्रममा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारवाही गर्छौंः गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै

गुठी विधेयक संविधान विपरीतः कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।