एमाले सचिव टोपबहादुर रायमाझीका छोरा बुटवलबाट पक्राउ

काठमाण्डु - मानव तस्करीको आरोपमा पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्नता रहेको भन्दै प्रहरीले रायमाझीका छाेरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेकाे हाे । बुधबार मात्रै प्रहरीले टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पूर्जी लिएको हो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर…