पूर्वमन्त्री बादलका छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी

काठमाण्डु- मानव तस्करीको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत काठमाण्डुले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको थियो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका…