राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन् : गृहमन्त्री अर्याल

काठमाण्डु - गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावमा रोकिएका मुद्दा ब्रेक थ्रु हुने दाबी गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को शुक्रबार निरीक्षण गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताए । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको…