काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई फेरि अर्को झट्का लागेको छ । सिंहदरबार क्षेत्रको फोहोर नउठाउने निर्णय गरेका मेयर बालेनलाई नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिले फोहोर रोक्ने चेतावनी दिएका हुन् । केही दिन अगाडि मेयर बालेनले सिंहदरबार क्षेत्रको फोहोर नउठाउने निर्णय गरेका थिए । सरकारले फोहोर उठाउन दबाब दिए पनि बालेन भने…