कोरोनावाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाण्डु- कोरोना भाईरस संक्रमणवाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ । अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको…