काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्धमा क्रान्ति योद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागि समेत नौलो र साहसिक विद्रोह रहेको बताएकी छिन् । आज भोजपुरको साल्पासिलिछो-१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । “तत्कालीन शासकहरूका विरुद्ध योगमायाले गरेको विद्रोह विश्वको लागि नौलो छ”, राष्ट्रपति…