लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन जारी

काठमाण्डु- लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हाे । स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य यसका मतदाता छन् । दिउसो ३ बजेसम्म हुने मतदानको केही घण्टामै मतगणना सकिने निर्वाचन आयोगले जनाएको छ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति…