काठमाण्डु- सरकारले दुई सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । संघीय मामिलाका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । पुष्कर यसअघि अर्थमन्त्रालयका सचिव थिए । उनको अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष नपुग्दै सरुवा…