काठमाण्डु- काठमाण्डुको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । सोमबार शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, प्रहरीहरुले आन्दोलनकारीहरुलाई सिंहदरबार वरपर प्रदर्शन गर्न नदिएपछि आन्दोलनकारीह आक्रोशित बनेका थिए । उक्त झडपमा परी केही मिटरब्याज पीडित…