आइतबारको मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना,तराईमा हावाहुरी

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार…