अनावश्यक हर्न बजाउने ५२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाण्डु - उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गते देखि नै काठमाडौँ उपत्यकामा हर्न निषेध…