काठमाण्डु- मोरङमा तीनवटा परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का ११६ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । यस्तै, केराबारी…