काठमाण्डु- डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले झण्डा फहराएको विषयमा राजनीतिकरण गरिएको भन्दै चर्को विरोध भइरहेको छ । भित्री मधेशस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको त्रिवेणी बहुमुखी क्याम्पसमा सम्पूर्ण विद्यार्थीहरु मिलेर पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । तर, सम्पूर्ण विद्यार्थीहरु मिलेर उक्त कार्य गरेपनि स्ववियू सभापति गौरा बोहराको नेतृत्वमा भएको भन्दै प्रचार गरिएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका…