तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो,सावधानी अपनाउन अनुरोध

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे मासम पूर्वानुमान गरेकाे छ । पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश- १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू-भागमा मौसम…