ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

काठमाण्डु- पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् । शनिबार भैरहवामा एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन् । एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा पुगिसकेकी छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि…