काठमाण्डु- दुबईको द म्याक नामक कम्पनीले काठमाण्डस्थित सोल्टी होटलमा गैरकानूनी रूपमा ‘दुबई प्रोपर्टी शो’ आयोजना गरेको छ । शनिबार र आइतबार उक्त कम्पनीले सोल्टी होटलमा ‘दुबई प्रोपर्टी शो’ कार्यक्रम संञ्चालन गरेको हो । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा सो कार्यक्रम सञ्चालन गरिएको बुझिएको छ…