नख्खु कारागारबाट फरार सहकारी सञ्चालक पक्राउ

काठमाण्डु – सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेको बेला जेनजी आन्दोलनका क्रममा फरार भएका ५० वर्षीय केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक समेत रहेका शर्मा २०८२ भदौ २४…