काठमाण्डु - संयुक्त अरब इमिरेट्स (युएईं)को अबुधाबीमा रहेको नेपाली दूतावासले विभिन्न पेसा तथा व्यवसायमा युएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ । दूतावासले विगत केही समयदेखि मादक पदार्थ सेवन, झगडा, बैंकिङ कसुर, नगद लेनदेन, लागूऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर अपराध, अध्यागमन तथा ट्राफिक नियम उल्लंघनजस्ता गतिविधिमा संलग्न…