काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले २ वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । निर्णयहरूमा १०औं तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना…