काठमाण्डु– मुग्लिन–नारायणगढ सडक खण्ड तुइन खोलानजिक पटक–पटक पहिरो खसेपछि पन्छाउने काम गरिएको छ। पहिरो हटाइएपछि मंगलबार बिहान १०ः५० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ। हाल पनि ढुंगा झर्ने क्रम जारी भएकाले सडकलाई दुईतर्फी रूपमा सञ्चालन गर्न नसकिएको र सावधानीपूर्वक गाडी चलाउन आग्रह गरिएको छ। डिभिजनको सूचनामा भनिएको छ, “मिति भदौ…