व्यापारीको प्रभावमा काम गर्दै आएका राजस्व सचिव घिमिरेको सरुवा

काठमाण्डु – व्यापारी दीपक भट्टको प्रभावमा अर्थ मन्त्रालयभित्र काम गर्दै आएको आरोप लाग्ने गरेका राजस्व सचिव दिनेश घिमिरेको सरुवा गरिएको छ । अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा आईतबारको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । व्यापारिक स्वार्थमा घिमिरेलाई अर्थ सचिवसम्म बनाउने र प्रभावमा चलाउन पाइने लामो योजना बनाएर अर्थमा भित्र्याइएको…