नेपालको झल्को दिने हजारौं फिलिपिनो ‘जेनजेड’ सडकमा

काठमाण्डु - नेपालमा जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलन जस्तै फिलिपिन्सका जेनजीहरूले पनि आन्दोलन गरेका छन् । दसौँ हजार फिलिपिनीहरू आइतबार सडकमा ओर्लिएर सरकारसँग जोडिएको भ्रष्टाचारकाे विरोध गरेका हुन् । विद्यार्थी, कलाकारदेखि विभिन्न राजनीतिक ध्रुवका नागरिकसम्म राजधानी मनिला र अन्य सहरका सडकमा उत्रिएका छन् । सांसद र अधिकारीहरूले ठेक्का दिने सर्तमा ठूलो कमीशन खाएको तर बाढीबाट…