आज मुग्लिन–नारायणगढ सडक २ घण्टा बन्द

काठमाण्डु– तुइन खोला पुल नजिक खसेको पहिरो पूर्ण रूपमा हटाउन काठमाण्डु–मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो अस्थायी रूपमा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म यातायात रोक्ने तयारी गरिएको हो। गत शुक्रबार खसेको पहिरोका कारण यो सडकखण्ड करिब ४० घण्टासम्म अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। आइतबार अपराह्न साढे…