काठमाण्डु – हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले आईतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् । गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् । उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि…