नयाँ रेकर्डमा सुनचाँदीको भाउ

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत भदौ ३१ गते २ लाख १७ हजार…