घाइते जेनजीको खबरदारी : रगतमाथि खेलबाड नहोस्

काठमाण्डु – जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरूको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरू आफंैले कसैलाई सत्तामा पुर्‍याउनुभन्दा पनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान गरेको बताए । शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्‍याउनका लागि आन्दोलन नगरेको बताए । उनले सरकारले…