देउवाको टाउकोमा १२ वटा टाँका, सामान्य अवस्थामा फर्कँदै

काठमाण्डु- जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे टाउकाेमा १२ टाँका लगाइएकाे छ । टाउकोमा गम्भीर चोट लागेका देउवालाई चिकित्सकहरूले १२ वटा टाँका लगाएका हुन्। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् । विश्वकर्माले थपे, “घटनापछि…