काठमाण्डु - नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शुक्रबार ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालय आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रमलाई महासचिव शंकर पोख्रेलले सञ्चालन गरेका छन् भने अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य…